विश्वभर ४६ लाख २८ हजार कोरोना संक्रमित, ३ लाख ८ हजारले ज्यान गुमाउदा साढे १७ लाख निको भए

विश्वभर कोरोना भाइरसको महामारीबाट मृत्यु हुनेको संख्या करिब तीन लाख ९ हजार पुगेको छ। विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ४६ लाख २८ हजार तथा ज्यान गुमाउनेको संख्या तीन लाख ८ हजार भन्दा उकालो लागेको तथ्याङ्क सार्वजनिक भएको छ। मृतक तीन लाख ८ हजारमध्ये अमेरिकामा मात्र ८८ हजार ५ सय भन्दा माथि छन्। अमेरिकामा अहिले पनि…