४१७ मेगावाटको नलगाडको काम सुरु, १२३ अर्ब लागतमा यसरी बन्दैछ आयोजना

कोरोना भाइरसको (कोभिड–१९) जोखिमका बीचमा नलगाड जलविद्युत् आयोजनाको काम शुरु भएको छ । कोरोना भाइरसको त्रासका कारण रोकिएको काम सीमित जनशक्ति प्रयोग गरेर शुरु भएको आयोजनाका इन्जिनीयर पदम थापाले जानकारी दिए। ४१७ मेगावाट विद्युत् उत्पादनको लक्ष्य लिएर विस्तृत आयोजना प्रतिवेदन (डिटेल प्रोजेक्ट रिपोर्ट) को काम भइरहेको नलगाड जलविद्युत्को बाँधस्थलमा सडक निर्माणको काम शुरु भएको उनले…