पूँजी बजारको दिगो विकासका लागि संस्थागत तथा प्रणालीगत सुधार : अर्थमन्त्री

अर्थमन्त्री डा. युवराज खतिवडाले बीमा तथा पूँजी बजारको दिगो विकासका लागि संस्थागत तथा प्रणालीगत सुधारमा जोड दिने बताएका छन्। संसदमा आगामी बजेटको प्राथमिकताका बारेमा जानकारी गराउँदै खतिवडाले लगानीका नयाँ र वैकल्पिक वित्तीय उपकरहणहरु प्रयोगमा ल्याउन प्रोत्साहित गरिने प्रष्ट पारेका छन् । उनले लगानीको वातावरणलाई थप सहज तुल्याई नेपाललाई प्रतिस्पर्धी लगानीको गन्तब्यका रुपमा स्थापित गरिने बजेटको…