कपिलवस्तुका २ जनामा कोरोना पुष्टि, संक्रमित संख्या १०१ पुग्यो

बिहीबार कपिलवस्तुका दुइ युवाको स्वाव नमुना परीक्षणमा कोभिड १९ को पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा बिहीबार भएको परीक्षणमा कपिलवस्तु वडा नम्बर ८ का १६ र २२ वर्षका दुइ युवामा संक्रमण भेटिएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १०१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता समिरकुमार अधिकारीका अनुसार बिहीबार परीक्षण…