बैशाख २८ गते आइतबारदेखि शेयर बजार खुलाउने तयारी भए अनुसार बजार सञ्चालन गर्न सरकारले सम्बद्ध पक्षलाई अनुमति दिएको छ । लकडाउन खुकुलो नभए पछि बजार सञ्चालन नहुने अवस्था बढेका बेला धितोपत्र बोर्ड, नेप्से, केन्द्रिय निक्षेप प्रणाली, शेयर दलाल, लगानीकर्ता तथा सम्बद्ध पक्षका बिचमा बजार खुलाउने सम्बन्धमा छलफल भईरहेको थियो । बुधबार दिउँसो लकडाउन थप्ने कि…