कोरोनाको प्रभाव नेपाल प्रवेशसँगै नेपालमा चैत्र ११, २०७६ बाट सरकारले लकडाउन गर्यो। लकडाउनको भोलिपल्टैबाट हामी आहत भयौं राहत चाहियो भन्ने नागरिक र ब्यबसायीको गुनासोसँगै सरकारले मिति चैत्र १८ गते कार्ययोजना सार्वजनीक गर्यो। जसमा सरकारले दिने केहि कुरा अटाएनन् तर घरभेटी, बैंकिङ्ग, सहकारी, स्कुलहरुलाई यो छुट त्यो छुट दिने ब्यबस्था मिलाउन भनियो। कसैले टेरेको होईन तर…