पछिल्लो समयमा विस्तारै आम जनतामा शेयर बजारमा चासो बढ्न थालेको छ। धेरै नेपाली जनतामा शेयरमा गरिएको लगानीबाट पूँजीगत लाभ प्राप्त हुने देखेपछि यस क्षेत्रमा चासो पनि ह्वात्तै बढेको हो। तरपनि आईपीओमा लगानी गर्ने लगानीकर्ताहरु चार लाख बढी पुगेपनि अक्सन मार्केटको शेयरमा भने अझै पनि धेरै लगानीकर्ताहरुको रुचि र चासो पुग्न सकेको छैन। धेरै लगानीकर्ताको प्राथमिक…