लकडाउनका समयमा आपूर्ति सहज नहुँदा औषधि अभाव

लकडाउनका समयमा आपूर्ति सहज नहुँदा जिल्लामा औषधि अभाव देखिन थालेको छ । सरकारले अत्यावश्यक वस्तुको आपूर्तिमा कुनै रोक नलगाएको भए पनि ढुवानीको असहजताका कारण औषधि अभाव देखिन थालेको औषधि व्यवसायीले बताएका छन् । विशेषगरी दम, मधुमेह, उच्चरक्तचाप, थाइराइड र मानसिक समस्या भएका बिरामीले सेवन गर्ने औषधि बजारमा अभाव देखिन थालेको डा घनश्याम सिंहले जानकारी दिए…