एशियाली विकास बैंकले कोभिड-१९ ले अर्थतन्त्रमा पार्ने प्रभाव कम गर्न २५० मिलियन अमेरिकी डलर (करीव ३० अर्ब रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण बजेट सहायता प्रदान गर्ने भएको छ । साथै तीन लाख अमेरिकी डलर बराबरका स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ । अर्थमन्त्री डा. युवराज खतिवडा र एशियाली विकास बैकका अध्यक्ष मासाचुगु आसाकावा बीच कोभिड-१९…