कोरोना संक्रमणले रुप फेर्दैछ : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

चीनको वुहानमा कोरोना संक्रमणको प्रकोप चलेको समयमा यो संक्रमणका लक्षणहरु यस प्रकार थिए – उच्च ज्वरो आउने, सुख्खा र लहरे खोकी लाग्ने, सास फेर्न गाह्रो हुने। त्यो बेला स्वस्थ व्यक्तिले मास्क लगाउनु नपर्ने, १ फिटको दुरी कायम गर्नुपर्ने, N 95 खालका मास्क मात्र उपयोगी हुने जनाइएको थियो। एकपटक कोरोना संक्रमण निको भएपछि अर्कोपटक यो रोग…