मोबाइल बैंकिङ प्रयोगकर्ता एक वर्षमै ३७ लाख १८ हजारले बढे, फागुनसम्म २ करोड ३७ लाख धेरै

नेपालमा पछिल्लो एक वर्षमा मात्रै मोबाइल बैंकिङ प्रयोगकर्ता (यूजर) हरुको सङ्ख्या ३७ लाख १८ हजार १२२ ले बढेको छ । नेपाल राष्ट्र बैंकले पछिल्लो समय 'लेस क्यास' नीतिलाई प्राथमिकतामा राखेपछि सोही अनुसार मोबाइल बैंकिङ्ग प्रयोगकर्ता र विद्युतीय कारोबार पनि बढ्दै गएको देखिएको हो । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८०–८१ को फागुन मसान्तसम्ममा…