७७ जिल्लामा क्राइसिस म्यानेजमेन्ट सेन्टर स्थापना, नयाँ संक्रमित भेटिएन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न ७७ जिल्लामा कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) स्थापना गरेको छ । मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले देशभरि नै कोभिड–१० को रोकथाम र नियन्त्रण गर्न सेन्टर स्थापना गरिएको जानकारी दिए। यसअघि केन्द्रीयस्तरमा कोभिड–१९ सिसिएमसी स्थापना गरिएको थियो । उनले केन्द्रीय…