सरकारले 'लकडाउन' को समय एक हप्ता थप गर्ने भएको छ । भारतमा समेत २१ दिने लकडाउन जारी रहेको र नेपालमा समेत कोरोनाको सङ्क्रमणको दर केही बढेको पाइएकाले लकडाउन बढाउने तयारी गरिएको हो । नेपाल सरकारका एक उच्चपदस्थ मन्त्रीले लकडाउन थप गर्ने तयारी गरिएको जानकारी दिए। राष्ट्रिय समाचार समितिलाई विशेष अन्तरवार्ता दिँदै गृहमन्त्री रामबहादुर थापाले लकडाउनको…