चिनतर्फका दुई नाका खुलाउने सरकारको निर्णय, यस्ता छन् १२ निर्णयहरु

सरकारले गत माघ १५ देखि बन्द रहेका चिनतर्फका दुई नाका खुलाउने निर्णय गरेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बुधबारको बैठकलेसमान आयातरनिर्यात गर्ने गरी चिनियाँ नाका खुला गर्ने निर्णय गरेको हो । स्वास्थ्य सम्बन्धी प्रोटोकल पालना गरी चीनतर्फका रसुवागढी र तातोपानी नाकाबाट मालसामान आयात निर्यात कार्य सुचारु…