चीनको वुहान प्रान्तबाट संक्रमण सुरु भइ विश्वका १८८ भन्दा बढी मुलुकमा तिब्र गतिमा फैलिएको कोरोना भाइरस (COVID 19) को उच्च जोखिममा नेपाल पनि परेको छ । हालसम्म नेपालमा एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । विश्व स्वास्थ्य संगठनले पनि नेपाललाई कोरोना भाइरसको उच्च जोखिमको क्षेत्रमा राखिसकेको छ । यसै सन्दर्भमा नेपाल सरकारले कोरोना भाइरसको…