गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्दै कोरोना भाइरसको संक्रमण, नियन्त्रण र रोकाथामका लागि अति आवश्यक बाहेकका सबै क्षेत्र बन्द गर्ने घोषणा गरे । सो पश्चात सोही बिषयलाई लिएर शेयर लगानीकर्ताका संगठनहरु, ब्रोकर एशोसियसनले आइतबार शेयर बजार बन्द हुने प्रचारबाजीमा लागेका थिए। तर, आइतबार बिहान धितोपत्र बोर्डबाट बजार बन्द गर्नका लागि कुनै…