पूँजी बजारको प्राथमिक बजार (आईपीओ) मा कसरी प्रवेश गर्न सकिन्छ ?

धेरै लगानीकर्तालाई अहिले पनि शेयर बजारमा कसरी लगानी गर्न सकिन्छ भन्ने जानकारी नहुन सक्छ। शेयर बजारप्रति चासो नदिने र हालसम्म शेयर लगानी नगरेका नयाँ लगानीकर्ताहरु पनि यस विषयमा अनविज्ञ नै रहेका हुनसक्छन्।  . यीनै अन्यौलतालाई हटाउन हामीले यहाँ धितोपत्रको प्राथमिक बजारमा कसरी प्रवेश गर्न सकिन्छ र के के प्रकृया पूरा गरेपश्चात शेयर बजारमा लगानी गर्न…