नेप्सेको कारोबार समय एक घण्टा थप, परिक्षणका लागि आइतबार देखि नै लागू हुने

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले दैनिक कारोबार समय एक घण्टा थप गरेको छ । धितोपत्र बोर्डको निर्देशनमा नेप्सेले आइतबार देखि परिक्षणका लागि दैनिक कारोबार समय ५ घण्टा बनाउने भएको हो । नेपाल धितोपत्र बोर्डले पूँजी बजारको विस्तार तथा लगानीकर्ताको हितका लागि दैनिक कारोबार समय एक घण्टा थप गरेको जनाएको छ। कारोबार समय छोटो भएकाले पनि…