राष्ट्रपतिको हेलिकप्टर भित्र्याउने रोहिणी थपलियासँग ‘माज्दा’ ले तोड्यो सहमति, नयाँ बिक्रेता खोज्दै

झण्डै एक महिना पहिले प्रभु बैंकले ३५ दिने सूचना सार्वजनिक गर्दै व्यवसायी रोहिणी थपलियालाई ऋण चुक्ता गर्न भन्यो । तत्कालिन शाही शासनका बेला फर्निचरको व्यवसायबाट एकाएक उदाएका थपलिया पछिल्लो समय जापानी कार निर्माता 'माज्दा मोटर कर्पोरेशन' को नेपालका लागि आधिकारिक बिक्रेता समेत थिए । उनको निजी कम्पनी पद्मश्री प्रालिले जापानबाट माज्दाका कार नेपालमा ल्याएर बिक्री…