नेपाल धितोपत्र बोर्डबाट हालै आईपीओ निष्काशनका लागि स्वीकृती पाएका नेपाल पुनर्बीमा कम्पनी र एनआरएन इन्फास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड कम्पनीमा बुक विल्डिङ विधि लागू नहुने भएको छ । बोर्डले गत फागुन १ गतेदेखि लागू हुनेगरी धितोपत्र बजारका सम्बन्धका चार वटा नियमावली जारी गरेको थियो । जसमध्ये धितोपत्र दर्ता तथा निष्काशन नियमावलीमा फागुन १ पछि आईपीओ जारी…