हाईड्रोइलोक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (HIDCL) चालु आवको दोस्रो त्रैमासमा कम्पनीले २ अर्ब ८६ करोड ३२ लाख ६ हजार रुपैयाँ जलविद्युत आयोजनाहरुमा लगानी गरेको छ । जुन गत आवको यसै अवधिको तुलनानमा १ अर्ब ४ करोड २३ लाख ८७ हजार रुपैयाँ बढी हो। गत आवको यसै अवधिमा कम्पनीले १ अर्ब ८२ करोड ८ लाख १९…