नेपाल गुणस्तर तथा नाप तौल विभागले तोकिएको मापदण्ड बमोजिम वस्तु उत्पादन नगरेको भन्दै तीन स्टील उद्योगको ब्राण्ड इजाजत खारेज गरेको छ। विभागले गोदावरी स्टील प्रा.ली रौतहट, गोयन्का स्टील रुपन्देही र अशोक स्टील बाराको केही ब्राण्डका उत्पादनको इजाजत खारेज गरेको हो। विभागले गोदावरी स्टीलकोे टिएमटि बार ८ एमएम र गोयन्का स्टीलको टिएमटि ८ एमएम साइजको इजाजत…