भारतीय शेयर बजारका लगानीकर्ता नेपाली बजारमा भित्रने सम्भावना

भारतीय सुस्त अर्थतन्त्रका कारण नकारात्मक हुँदै आएको शेयर बजारबाट बाहिरिएका लगानीकर्ता नेपाली पूँजी बजारमा आउने सम्भावना बढेको छ। भारत सरकारले शनिबार ल्याएको आर्थिक वर्ष २०२०/२१ बजेटले पनि शेयरबजार मैत्री नीतिगत व्यवस्था नगरेपछि लगानीकर्ता नेपाली बजारमा आउने सम्भावना बढेको हो। भारत सरकारले शनिबार बजेट ल्याउने भएपछि शेयर बजारमा पनि कारोबार भयो। तर, बजेटको दिन शनिबार पनि…