रेमिट्यान्स र सरकारी खर्च बढेपनि बैंकको निक्षेप वृद्धिदर घट्यो, पूँजी पलायनको आशंका

चालु आर्थिक वर्षको मंसिरसम्ममा बैंकहरुको निक्षेप वृद्धिदर घटेको छ । गत आर्थिक वर्षको मंसिरसम्ममा बाणिज्य बैंकहरुमा एक खर्ब ५० अर्ब निक्षेप थपिएकोमा चालु आवको सोहि अवधिमा भने एक खर्ब १४ अर्ब रुपैयाँ मात्र निक्षेप बढेको छ । रेमिट्यान्स तथा सरकारी खर्च बढेको अवस्थामा बैंकहरुमा गत वर्षको पाँच महिनाको भन्दा थोरै निक्षेप जम्मा हुनुले पूँजी पलायन…