“हाम्रो लगानी र सक्रियातले शेयर बजारलाई ड्राइभ गर्नसक्ने अवस्था छैन” :प्रधान

आजभन्दा डेढ दशक अघिसम्म नेपाली शेयर बजारमा 'वारेन बफेट' का रूपमा चिनिएका निर्मल प्रधान पछिल्लो समयमा निष्क्रिय जस्तो देखिएका छन्। तर, आफ्नो क्षमता अनुसारको लगानी गरिनै रहेको बताउने प्रधान अहिले पनि आफु शेयर बजारमा सक्रिय रहेको दाबी गर्छन्। कुनै समयमा शेयर बजारलाई कता लैजाने भन्ने उनी एक्लैले गर्छन् भन्नेहरु आज निर्मल प्रधानलाई निष्क्रिय देख्छन। तर,…