‘बैंक तथा वित्तीय संंस्थालाई विजनेश ठान्नेले आजै बैंक छाड्नुस्’ : गभर्नर नेपाल

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले बैंक तथा वित्तीय संस्थालाई विजनेश ठानेर कमाउने सोच बनाएका जो कोहिलाई पनि बैंक छाड्न चेतावनी दिएका छन् । सोमबार वर्ल्ड मर्चेन्ट बैकिङ्ग एण्ड फाइनान्स समस्याग्रस्त बाट हटेपछि बनेको समृद्धि फाइनान्सको उद्घाटन गर्दै उनले बैंक तथा वित्तीय संस्थाका संचालकहरुलाई कमाउँछु भन्ने सोच त्याग्न सुझाब दिएका हुन् । 'जनताको विश्वासलाई…