आन्तरिक राजस्व कार्यालय हेटौँडाले गत आर्थिक वर्षमा ६ अर्ब ६६ करोड ९९ लाख राजस्व सङ्कलन गरेको छ । सो अवधिमा आठ अर्ब ८० करोड ४५ लाख २४ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा लक्ष्यको ७५ दशमलव ७६ प्रतिशत सफलता प्राप्त भएको हो । उक्त अवधिमा अन्तशुल्कतर्फ तीन अर्ब ३८ करोड ११ लाख २४ हजार, आयकरतर्फ…