३४ वटा लघुवित्त कम्पनीहरुले गत आर्थिक वर्षको कमाईबाट आफ्ना लगानीकर्तालाई बितरण गर्ने प्रतिफल घोषणा गरेका छन् । ७ देखि ८० प्रतिशतसम्म लाभांस प्रस्ताव गरेका माइक्रोफाइनान्स कम्पनीको औसत लाभांस साढे २६ प्रतिशतको हाराहारीमा छ । नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएका लघुवित्त कम्पनीहरुमध्ये धेरैजसोले लाभांस प्रस्ताव गरेका हुन् । अब केही लघुवित्त कम्पनीहरुले मात्र लाभांस घोषणा गर्न…