साना तथा मझौला उद्यम विस्तारका भेञ्चर क्यापिटल/प्राइभेट इक्विटी कम्पनीहरुलाई प्रोत्साहन गर्नु पर्ने देखिएको छ । साना तथा मझौला व्यवसायका लागि आवश्यक वित्तीय स्रोतका लागि भेन्चर क्यापिटल र प्राइभेट इक्विटलाइ प्रोत्साहन गर्नु पर्ने भएको हो । नेपाल राष्ट्र बैंकले नेपालमा साना तथा मझौला उद्यम(एसएमई)मा वित्तीय साधन परिचालन अवस्थाको विषयलाइ लिएर गरेको अध्ययनले एसएमईमा लगानी वढाउने तथा…