मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाईको मेडिकल कलेज सञ्चालनका लागि सम्बन्धन दिन सर्वोच्च अदालतले आदेश दिएको छ । सोमबार सर्वोच्च अदालतले झापाको बिर्तामोडमा रहेको प्रसाईँको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश दिएको हो । न्यायाधीशहरू डा. कुमार चुडाँल र सारङ्गा सुवेदीको संयुक्त इजलासले प्रक्रिया पुगेको अवस्थामा बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको हो । दुर्गा…