चिनियाँ लगानीमा निर्माणाधीन विकास आयोजनाका कामलाई तीव्रता दिन आग्रह

अर्थमन्त्री वर्षमान पुनले चिनियाँ सहयोग तथा लगानीमा निर्माणाधीन विकास आयोजनाका कामलाई तीव्रता दिन आग्रह गरेका छन् ।  नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच शिष्टाचार भेटवार्ताको क्रममा अर्थमन्त्री पुनले नेपालको अर्थतन्त्रमा केही शिथिलता देखिएको र जनताको विकासको आकाङ्क्षा उच्च भएकाले विभिन्न द्विपक्षीय तथा बहुपक्षीय निकायबाट नेपालले अतिरिक्त सहयोगको अपेक्षा राखेको बताए । भेटमा अर्थमन्त्री पुनले चिनियाँ…