नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले माओवादी उपाध्यक्ष कृष्णबहादुर महरालाई पक्राउ गरेको छ । सुन तस्करी प्रकरणको अनुसन्धानका उनलाई पक्राउ गरिएको हो । सोमबार कपिलवस्तुको पकडीबाट पक्राउ परेका उनलाई बिहान १० बजेर २७ मिनेटमा एती एयरलाइन्सको उडान नम्बर वाईटी-८९२ बाट काठमाडौं ल्याइएको हो । भैरहवास्थित गौतम बुद्ध विमानस्थलबाट काठमाडौंस्थित सीआईबीको कार्यालय ल्याइएको महराविरुद्ध मुद्दा…