सात महिनामा सञ्चालनमा रहेका १७ विकास बैंकहरुले कुल २ अर्ब ८५ करोड २९ लाख ६० हजार रुपैयाँ नाफा आर्जन गरेका छन् । यस अवधिमा १७ मध्ये १३ वटा विकास बैंकले नाफा आर्जन गर्दा ४ वटाले घाटा व्यहोरेका छन् । हाल राष्ट्रियस्तर आठ वटा सहित कुल १७ ओटा विकास बैंक सञ्चालनमा छन् । नेपाल राष्ट्र बैंकले…