नयाँ अर्थमन्त्री वर्षमान पुनले पदबहाली लगत्तै सेयर बजारमैत्री कदम चालेपछि लगानीकर्ताको मनोबल बलियो बनेको छ । सोही कारण नयाँ अर्थमन्त्रीले कार्यभार सम्हालेयता लगातार नेपसे बढेर मंगलबार २१ बिन्दुमाथि उक्लिएको हो । नयाँ अर्थमन्त्रीको रूपमा पुनले शपथ लिएर २३ गते बुधबार रातको ८ बजेट सिंहदरबार पुगेर ढिलागरी अर्थ मन्त्रालयको कार्यभार सम्हालेका थिए । त्यसयता सेयर बजारमा…