ब्रोकाउलीको आयात ४.३१ गुणाले घटेको छ । शनिबार ३५० केजी ब्रोकाउली आयात भएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । शुक्रबार भने १ हजार ५१० केजी ब्रोकाउली आयात भएको थियो । यता, आयात घटे पनि मूल्य भने स्थिर रहेको छ । शनिबार प्रतिकेजी औसत मूल्य ३५ रुपैयाँ रहेको ब्रोकाउली आज पनि सोही…