तारागाउँको जग्गाको अनुसन्धान सकियो, प्रिमियम सेयर निष्कासनको अन्तिम चरणमा छ: प्रमुख राई

अख्तियार दूरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले मुख्य भनिएका अनियमितताको अध्ययन पूरा भएको बताएका छन् । संघीय संसदको लेखा समितिको बैठकमा ठूला भनिएका उजुरी उपर आवश्यक अनुसन्धान गरी मुद्दा चलाउने अवस्थामा पुगेको उनले बताएका हुन् । अख्तियार दूरुपयोग अनुसन्धान आयोगले सार्वजनिक लेखा समितिबाट अख्तियारलाई लेखिपठाएका निर्देशनको कार्यान्वयनको अवस्थाबारे जानकारी गराउँदै तारागाउँ विकास समितिको जग्गा…