बैंकहरुसंग ४ खर्ब भन्दा धेरै फण्ड हुँदा पनि कर्जा लगानी बढाउन सकिएन: सुनिल केसी

नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंक तथा वित्तीय संस्थासंग पर्याप्त कर्जा लगानी योग्य रकम हु्ँदा पनि कर्जा बढ्न नसकेको बताए । उनले बैंकहरुले करिब ४ खर्ब भन्दा धेरै फण्ड भएपनि कर्जा विस्तार आशा गरे अनुसार हुन नसकेको बताए हुन । सरकारले पुँजीगत खर्च अपेक्षा अनुसार बढाउन नसकेको भएपनि चालु खाता बचतमा छ । शोधनान्तर…