निजी क्षेत्रको मनोबल बढाउन सीएनआईको आग्रह, अर्थमन्त्री भन्छन्: ‘आशाको दियो बाल्ने प्रयास गर्नेछु’

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र नेपाल उद्योग परिसंघ (सीएनआई) बीच छलफल भएको छ । विहिबार मन्त्री पौडेललाई बधाइ तथा शुभकामना व्यक्त गर्दै सीएनआईले आर्थिक अवस्था र सुधारका विषयमा आफ्ना सुझाव दिएको हो । परिसंघको तर्फबाट सफल कार्यकालको शुभकामना दिदै सीएनआई अध्यक्ष राजेश कुमार अग्रवालले विगत तीन वर्षदेखि शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रको बनोबल…