जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले नक्कली लाइसेन्स विवरण गरेको आरोपमा यातायात व्यवस्था विभागका उपसचिवसहित १५ जनाविरुद्ध मुद्दा दायर गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानपछि कार्यालयले काठमाडौं जिल्ला अदालतमा लिखतसम्बन्धी कसुरमा मुद्दा दायर गरेको हो । उनीहरूले करिब ३ सय वटा नक्कली लाइसेन्स वितरण गरेको पाइएपछि मुद्दा दायर भएको हो । यातायात…