बीमा प्राधिकरणले बीमा कम्पनीको सञ्चालक र सीईओको योग्यताको परीक्षण गर्दै

नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीको सञ्चालक र प्रमुख कार्यकारी अधिकृत (सीईओ) को उपयुक्तता परीक्षणका लागि विस्तृत अध्ययन सुरु गरेको छ । नेपाल बीमा प्राधिकरणले ऐन, कानूनमा भएको व्यवस्थाबमोजिम बीमा कम्पनीका सञ्चालक र सीईओहरुको योग्यताको परीक्षण गर्न लागेको हो । प्राधिकरणको नियमन तथा सम्पति शुद्धिकरण शाखाले पत्र काट्दै यसबारे चासो व्यक्त गरेको हो । असार २१…