बैंकहरु ऋण असुलीमा केन्द्रीत हुँदा राष्ट्र बैंकमा थुप्रियो २१५ अर्ब

आर्थिक वर्षको अन्तिम महिनामा सरकारी खर्च बढेसंगै बैंकहरु समेत कर्जा असुलीमा केन्द्रीत हुँदा वित्तीय प्रणालीमा अधिक तरलताको समस्या गहिरीदै गएको छ । बैंकहरुले कर्जा लगानी गर्न नसक्ने, सरकारी खर्च बढ्ने तथा रेमिट्यान्स आप्रबाहमा देखिएको निरन्तरको सुधारले अधिक तरलताको समस्या पेचिलो बनेको हो । वित्तीय प्रणालीमा अधिक तरलता भएपछि अल्पकालिन ब्याजदर अर्थात अन्तर बैंक दर घट्छ…