एमसीसी कार्यान्वयनको पहिलो वर्ष : ७० प्रतिशत बजेट ‘सरेन्डर’, कुल बजेटको ३० प्रतिशत मात्रै खर्च

मिलेनियम च्यालेञ्ज कर्पोरेसन अन्तर्गतका परियोजना कार्यान्वयनसम्बन्धी सम्झौता (एमसीसी कम्प्याक्ट) लागु भएको पहिलो वर्षको बजेट खर्च निकै कम देखिएको छ। मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए-नेपाल)ले चालु आर्थिक वर्षका लागि पाएको कुल बजेटको करिब ३० प्रतिशत मात्रै खर्च गरेपछि बाँकी ७० प्रतिशत बजेट समर्पण (सरेन्डर) गरेको हो। एमसीए नेपालअन्तर्गतका परियोजनामा खर्च गर्ने गरी चालु आर्थिक…