मौद्रिक नीति समीक्षाले घरजग्गाको कारोबार २२.८५ प्रतिशतले बढेको छ । भूमि व्यवस्था तथा अभिलेख विभागका अनु्सार जेठमा ६१ हजार एक सय ६१ संख्यामा घरजग्गा किनबेच भएको छ। यो वैशाखको तुलनामा २२.८५ प्रतिशतले बढी हो । वैशाखमा ४९ हजार सात सय ८२ संख्यामा घरजग्गा किनबेच भएको थियो । जेठ पहिलो साता आएको मौद्रिक नीति समीक्षाले व्यक्तिगत…