चीनको साँच्चिकै ‘सुपर परियोजना’ ‘चार पक्षमा राम्रा ग्रामीण सडक’ बाट समृद्ध जीवनको सुन्दर विकास

चीनको ग्रामीण क्षेत्रमा 'समृद्ध चाहेमा सर्वप्रथम सडकको निर्माण' भन्ने विषय सधैँ लेखिएको देख्न सकिन्छ। अर्थतन्त्रको विकास यातायातसित घनिष्ट सम्बन्धित छ। ग्रामीण सडक यातायातका केशिकाजस्तै सबैभन्दा व्यापक ढाकिएको छ, सबैभन्दा बढी लोक कल्याणकारी छ र व्यापक सर्वसाधारणलाई सेवा दिएको छ। सन् २०१४ मार्चमा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले 'राम्रा ग्रामीण सडकको निर्माणमा ४ पक्ष' को प्रस्ताव प्रस्तुत…