सेयर बजारमा उत्साह जाग्दै जाँदा दैनिक कारोबार रकम बढ्दै गएको छ । जेठ २३ गते बुधबार ४ अर्बमा रहेको दैनिक कारोबार रकम चार दिनमै बढेर जेठ २९ गते ५ अर्ब ५० कराेड नाघेको हो । जलविद्युत्, बीमा र ब्यापार समुहका कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि हुँदा नेप्सेमा समेत उत्साहप्रद वृद्धि कायम भएको हो । मंगलबार…