रासायनिक मलको बजेट २ अर्ब घट्यो, आयातमा पनि गिरावट, विज्ञ भन्छन्: कर्मचारी पाल्ने मात्रै बजेट आयो

सरकारले कृषि क्षेत्रलाई प्रोत्साहन गर्दै लैजाने बताउँदै आएपनि कृषि क्षेत्रको लागि अपरिहार्य रासायनिक मलको बजेट भने कटौति गरेको छ । सरकारले आगामी आर्थिक वर्ष (२०८१/८२) को लागि धान बाली, गहुँ बाली, तरकारी बाली लगायतमा प्रयोग गरिने रासायनिक मलको अनुदान २ अर्ब ५ करोड रुपैयाँ घटाएको हो । सरकारले आगामी आर्थिक वर्षका लागि रासायनिक मल किन्न २७…