मूलुकको अर्थतन्त्र बलियो बनाउन पर्यटनको पनि ठूलो भूमिका हुन्छ । पर्यटकीय सम्पदाको धनी नेपालमा यो क्षेत्रलाई मात्र जोड दिइयो भने मात्र पनि देशको अर्थतन्त्रलाई सुधार गर्न सकिन्छ । मङ्गलबार संसदमा प्रस्तुत आर्थिक वर्ष २०८१/०८२ को बजेटमा अर्थमन्त्री बर्षमान पुनले पर्यटन क्षेत्रलार्ई प्राथमिकतामा राख्दै ११ अर्ब ९१ करोड रुपैयाँ बजेट विनियोजन गरेका छन् । बजेटले उड्डयन…