बजेटले पर्यटन क्षेत्रमा उत्साह ल्यायो, तर करका समस्या समाधान भएन – अजित बस्नेत

नेपाल उद्योग वाणिज्य महासंघको हवाई तथा पर्यटन समितिका सभापति अजित बस्नेत (देशबन्धु) ले पर्यटन क्षेत्रमा उत्साह जगाउने किसिमको बजे आएको बताएका छन् । यद्यपी करका विषयमा उचित सम्बोधन नहुँदा समस्या उस्तै रहने उनको भनाई छ । “सरकारले आगामी आर्थिक वर्ष २०८१।८२ का लागि ल्याएको बजेटले देशको पर्यटन पूर्वाधार विकासमा ठूलो फड्को मार्ने आशा देखाएको छ,”…