वित्तीय प्रणालीको निक्षेप ६२ खर्ब माथि, सीडी रेसियो ८०.२५%, साढे ८५ अर्ब अधिक तरलता

बैंक तथा वित्तीय संस्थाको निक्षेप ६२ खर्ब माथि पुगेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो विवरण अनुसार बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ६२ खर्ब ५ अर्ब माथि पुगेको छ । बैंक तथा वित्तीय संस्थाहरुमा जेठ ९ गतेसम्म ६२ खर्ब ५ अर्ब रुपैयाँ निक्षेप जम्मा भएको हो । कुल निक्षेपमध्ये वाणिज्य बैंकमा मात्रै ५४ खर्ब…