एक केजी प्याजको औसत मूल्य ८० रुपैयाँ, तने बोडिलाई ८५ पर्ने

कालिमाटी तरकारी तथा फलफूल बजारमा आज एक केजी प्याजको औसत मूल्य ८० रुपैयाँ तोकिएको छ । आज प्याजको न्यूनतम मूल्य ७८ रुपैयाँ रहेको छ अधिकचम मूल्य ८३ रुपैयाँ छ । यस्तै आज तने बोडिको प्रतिकेजी औसत मूल्य ८५ रुपैयाँ रहेको छ । यस्तै आज मुडेको रातो आलुको प्रतिकेजी औसत मूल्य ५० रुपैयाँ, रातो आलुलाई ५५…